माइक्रोम्याक्स ल्यायो दशैं– तिहार म्याक्स उत्सव


Mnemonic-3-1-768x768८ असोज । माइक्रोम्याक्स मोबाइलले हिन्दुहरुको महानचाड विजया दशमी एवम् शुभदिपावलीको अवसरमा उपहार म्याक्सिमम खुशी म्याक्सिममको नारासहित म्याक्स उत्सव अफर ल्याएको सार्वजिनक गरेको छ  ।

यो अफरमा ग्राहकले स्मार्टफोनको खरिदमा स्योरसट नगद छुट प्राप्त गर्नेछन् भने बम्पर पुरस्कारअन्तर्गत सुजुकीको मोटरसाइकल जित्न सकिने कम्पनीले जनाएको छ ।

त्यसै गरि लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले एलईडी टिभी पाउने तथा एक जोडीलाई दुुबई घुम्न जाने मौका प्राप्त हुने माईक्रोम्याक्स कम्पनीकालागि नेपालका अधिकृत विक्रेता मुरार्रका समूहको पशुपति ट्रेड लिङ्क प्रा.लि ले जनाएको छ ।