बाँकेमा १ सय ४ पिन्ट रगत संकलन


पवन जयसवाल/ बाँके

२९ बैशाख, बाँके । अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालय बाँकेद्वारा  बैशाख २९ गते शनिवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ४ जनाले रक्तदान गरेका छन् ।

अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित कोहलपुर रक्त सञ्चार इकाई केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।

अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिशा के.सी., जनक प्रसाद आचार्य, गिरदर खत्री, मोहन जंग वली, कौशिल्या थापा, नोखीराम वली, दलबीर जैसी, खेमराज सिंह ठकुरी, निर्मला कठाई, गीता खत्री, भोज बहादुर थापा, शारदा शाही, पूर्णिमा बैजाली, खेमराज बटाला, मनोज गिरी, उमा शंकर बटाला, गीता बिक, गीता शाही, शिव चरन थारु, गणेश बहादुर शाही, नेत्र कुमारी ढकाल, मीना कुमारी कुवँर, रुपा वली, पवित्रा केसी, जगत शाही, शिवम् सिंह राठौर, मनोज सिंह राठौर, सुदीप सेडाई, मोहिनूर खाँ, शमशेर सिंह थारु, मदन सिंह थारु, सुनिता शर्मा सिंह ठकुरी, राम बहादुर थारु, खिमा कुमारी ढकाल, भूमिसरा बोगटी, पार्वती कुमारी बिष्ट, प्रताप सिंह थारु, लक्ष्मी साउद, शिशिर बस्नेत, खिम बहादुर बस्नेत, कृष्ण बोहरा, इन्द्र बहादुर वली, राज कुमारी थारु, इन्द्र कुमारी खत्री, खिमी रावत, जंग बहादुर बटाला, मान बहादुर मतवाला, बृजलाल चौधरी, देवेन्द्र रिजाल, महेन्द्र चौधरी, सीता बिष्ट, शान्तिसरा अधिकारी, जागृता शाह, दिपेन्द्र कुमार बुढामगर, पूर्णिमा सुनार, जितेन्द्र सिंह थारु, नरेश चौधरी, जयन्त थारु, पूजा सुनार, केशर पहाडी, हरिाराम चौधरी, मिरा थारु, सुशीला चौधरी, कमला कुमारी योगी, सन्तराम चौधरी, राधिका राई, देवीसरा शाही, गीता कुमारी पुनमगर, निर्मला महतरा, अरुणा खडका, निराजन निरौला, राज कुमार पाल, राम किशोर गडरिया, रामसूरत गडरिया, भगतराज सुवेदी, चेवन पौडेल ६२ वर्षीय, राजु थारु, भागीरथी लुङगेली, प्रिन्श विशवकर्मा, भग्गुराम धोबी, रामचरन हरिजन, दुखरन पाल, राजेन्द्र बर्नवाल, अन्नु मिश्र, दिलमाया चौधरी, परबिना बिक, जगतराम गडरिया, तेजराम गडरिया, कुबेर वली, फौज बहादुर वली, राज कुमार थारु, समीर बुढामगर, लोकराज बुढामगर, ओम कुमारी वली, कमला खत्री, रेशमा वली, खड्ग बहादुर खत्री ६३ वर्षीय, राम बहादुर केसी, हेमन्त खत्री, प्रेम बहादुर बुढामगर १०० किलोको वजन, केशर बहादुर डाँगी, मेनका केसी, लक्ष्मी चौधरी, कृष्ण प्रसाद खत्री, लगायत ४६ जना महिला सहित १ सय ४ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा शमशेरगञ्ज, बनकटवा, टिटिहिरिया, बैजापुर, बिनौना, फत्तेपुर, सीतापुर, रनियापुर, गनापुर, ढकेरी, खजुरा सेवा केन्द्रका कर्मचारी, पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित कोहलपुर रक्त सञ्चार इकाई केन्द्रका प्रमुख राजेन्द्र महतरा, सन्दिप आचार्य, सुनिल रत्गैया, बीरेन्द्र योगी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिकमा अन्यमा लक्ष्मी राना क्षेत्री, गीता पुन, हरेन्द्र बहादुर राई, दिलमाया चौधरी लगायतले रक्तदान कार्यक्रममा सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका अध्यक्ष देव बहादुर ओली, महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीर बहादुर थापा, सीतापुर सेवा केन्द्र प्रबन्धक लक्ष्मी राना क्षेत्री, बिनौना सेवा केन्द्रका गीता पुन, खजुरा सेवा केन्द्रका अरुण खडका, बनकटवा सेवा केन्द्रका निर्मला महतरा, रनियापुर सेवा केन्द्रका हरेन्द्र बहादुर राई, टिटिहिरिया सेवा केन्द्रका दिलमाया चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।