सर्वदलीय वैठक सम्पन्न


मिना आचार्य
११ चैत्र सुर्खेत

सर्वदलीय वैठक अाज चैत एघार गते पुर्वि सुर्खेत काे घुमखहरे सुर्खेत मा सम्पन्न भएको छ ।घुमखहरे गाविस काे अायाेजनामा उक्त वैठक सम्पन्न भएको हाे ।

यही चैत्र बाईस रतेईस गते का दिन जिल्ला निर्वाचनको कार्यालय सुर्खेत ले यश गाविसमा फाेटाे सहितकाे मतदाता परिचयपत्र सङ्कलन गर्ने कार्यक्रम अन्तरगत मतदाता नामावली मा नाम दर्ता गर्न छुटेका हरुकाे नाम दर्ता गरिने , त्रुटि सच्याउने कार्यक्रम भएको ले उक्त कार्यक्रम लाई सफल पार्न सहयाेग पुर्उने उदेश्य ले उक्त वैठककाे अायाेजना गरिएको गाविस सचिव खगेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उक्त वैठकमा गाविस वाट वसाई सराई गरि अनेत्र गयका रअनेत्रवाट वसाई सराई गरि अायका र विवाह गरिगयकार अायका ब्याक्ति हरुका सम्वन्धमा के गर्ने भन्ने विषयमा छलफल गरियकाे थियाे । भने वसाई सराई गरि गयकार अायका व्यक्ति हरुर विवाह गरिअायका र गयका व्यक्ति हरुले चैत्र वाह्र गते देखि चैत्र मसान्त सम्मन सम्वन्धित व्यक्ति ले गाविसमा अाई निवेदन दिनुपर्ने र चैत्र मसान्त पछि अायका निवेदन उपर गाविस र राजनितिक दलहरु जवाफ देहि नहुने निर्णय गरेकाे छ ।
भाेलि वाहगतेदेखि मतदाता नामावली मा नाम भए नभए काे वारे व्यापक रुपमा प्रचार प्रसार गरि छुट नामावलि सङ्कलन गर्ने कार्यक्रम लाई सफल पार्न गाविस र सवै राजनितिकदलहरुले जानकारी गराउने वतायका छन । वैठक गाविस घुमखहरेका सचिव खगेन्द्र प्रसाद उपाध्यायकाे अध्यक्ष तामा वैठक सम्पन्न भएको हाे ।